काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने भन्दै आफ्नो स्वास्थ्य परीक्षण प्रतिवेदन संघीय संसद् सचिवालयमा बुझाएका छन्। आँखामा समस्या देखिएपछि उज्यालोमा हेर्न असहज हुने भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य परीक्षण प्रतिवेदनसहित संसद् सचिवालयमा पत्र पठाएका हुन्। सचिवालयले प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी पत्र... विस्तृतमा