काठमाडौं । चर्चित कलाकार तथा समाजसेवी जोडी धुर्मुस–सुन्तली अर्थात् सिताराम कट्टेल र कुञ्जना घिमिरे पुनः चर्चामा आएका छन्। केही महिनाअघि अमेरिका पुगेका उनीहरूमध्ये सिताराम कट्टेल (धुर्मुस) नेपाल फर्किएको जानकारी कुञ्जना घिमिरेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि यस विषयले व्यापक चर्चा पाएको हो। धुर्मुस–सुन्तली अमेरिका गएपछि सामाजिक सञ्जालमा उनीहरूमाथि विभिन्न... विस्तृतमा