सिमरा । गरिमा चौधरी हत्या प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका १६ वर्षीय बालकसँग चिकित्सकले परामर्श गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। शव भेटिएकै दिन पक्राउ परेका बालकको उक्त भिडियो आइतबार साँझदेखि सामाजिक सञ्जालमा देखिन थालेको हो। कलैया अस्पतालमा खिचिएको भनिएको भिडियो कसले सार्वजनिक गरेको हो भन्ने खुलेको छैन। भिडियो कलैया अस्पतालस्थित लैङ्गिक... विस्तृतमा