काठमाडौं । तनहुँको दुलेगौंडादेखि स्याङ्जाको राम बाछासम्म फैलिएको मिलेनियम ट्रेक नेपालको पर्यटन प्रवद्र्धनको महत्त्वपूर्ण आधार बन्न सक्ने सरोकारवालाहरूले बताएका छन् । प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिको अद्भुत संगम रहेको यस पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न पूर्वाधार विकास, डिजिटल प्रवद्र्धन र समन्वित... विस्तृतमा