काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आफ्नो पुरानो भिडियोको अंश काटेर सन्दर्भविहीन रूपमा सामाजिक सञ्जालमा फैलाइएको भन्दै आपत्ति जनाएकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले आफूले कहिल्यै बलात्कारलाई सामान्य वा स्वीकार्य भनेको नभएको स्पष्ट पारेकी छन्। उनले सानो उमेरमा बोलेका कुरालाई सन्दर्भबाट अलग गरेर... विस्तृतमा