काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ माथि लागेको आरोपबारे छानबिन गर्न गठन गरिएको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाह लाई बुझाएको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा हिरासतमा रहेका व्यवसायी दीपक भट्ट सँग गुरुङको व्यावसायिक साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए। त्यसपछि सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा विवादास्पद... विस्तृतमा