काठमाडौं । ब्राजिलका महान् फुटबलर रोनाल्डिन्हो ४६ वर्षको उमेरमा पुनः फुटबल मैदानमा फर्किने भएका छन्। सन् २००२ को फिफा विश्वकप, २००५ को बालोन डी’ओर तथा २००६ को यूईएफए च्याम्पियन्स लिग जितिसकेका रोनाल्डिन्होले इटालीको सिरी सी क्लब राभेन्ना एफसीसँग आबद्ध हुँदै पुनरागमनको घोषणा गरेका हुन्। रोनाल्डिन्होको पुनरागमनलाई क्लबले बिहीबार आयोजित विशेष ‘रोनाल्डिन्हो डे’... विस्तृतमा