काठमाडौं ।सरकारले आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा नयाँ पदाधिकारी नियुक्त गरेको छ। सरकारले आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ र नेपाल... विस्तृतमा