काठमाडौं । टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) विरुद्ध दायर सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगी सम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। बिहीबार सरकारी वकिल र प्रतिवादी पक्षका कानुन व्यवसायीहरूको बहसपछि भएको थुनछेक सुनुवाइमा न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो। अधिकारीलाई... विस्तृतमा