काठमाडौं । नेपालमा बालिका तथा किशोरीमाथि हुने यौन हिंसा र बलात्कारपछि हत्या हुने घटनाले समाजलाई पटक–पटक झस्काउने गरेको छ । घटना हुँदा केही दिन चर्को बहस हुन्छ, संसदमा आवाज उठ्छ, सामाजिक सञ्जालमा न्यायको माग हुन्छ । तर समय बित्दै जाँदा ती आवाज विस्तारै सेलाउँछन् । पीडित परिवार भने आफ्ना छोरी गुमाएको पीडासँगै न्यायको प्रतीक्षामा बसिरहन्छन् । छोरीलाई देवी, लक्ष्मी र घरको... विस्तृतमा