काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर खाना पकाउने ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पराजुलीले देशभरका ग्यास उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध रहेको बताएका हुन्। उनका अनुसार अभाव हुने डरले उपभोक्ताले घरमा भएका सबै सिलिन्डर एकैपटक भर्न... विस्तृतमा