काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्न बैठक बोलाइएको हो। बैठकमा आगामी २१ फागुनका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल भइरहेको छ। निर्वाचन आयोगले निर्वाचनको तयारी, कार्यतालिका र सम्भावित चुनौतीबारे प्रस्तुतीकरण... विस्तृतमा