काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच राजनीतिक एकताका लागि सहमति नजिक पुगेको छ। दुवै पक्षका वार्ता टोलीले एकताको प्रारम्भिक खाका तयार पारिसकेका छन् भने शनिबार औपचारिक घोषणा गर्ने तयारी तीव्र बनाइएको स्रोतले जनाएको छ। पछिल्ला केही हप्तायता रवि र बालेनबीच चरणबद्ध रूपमा गोप्य संवाद हुँदै आएको... विस्तृतमा