काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमतिमा पुगेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन मा उनीहरूबीच सहकार्य गर्ने सहमति भएको जेन–जी अभियन्ता सुदन गुरुङले रातोपाटीलाई जानकारी दिएका छन्। सहमतिअनुसार तीन पक्षबीच... विस्तृतमा