काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै बनेका राजनीतिक सहकार्य र एकतालाई लक्षित गर्दै तीव्र व्यंग्य गरेका छन्। उनले बाख्रा, कुखुरा र स्यालको मोर्चाबन्दीले बाघ वा सिंहसँग मुकाबला गर्न नसक्ने टिप्पणी गर्दै आफू नेतृत्वको एमालेलाई बलियो शक्ति भएको दाबी गरे। मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा... विस्तृतमा