काठमाडौं । कतारबाट घर फर्किएकी झापाकी कमला दर्जीका लागि मंगलबारको रात कहिल्यै नबिर्सिने भयावह अनुभव बन्यो। काठमाडौंबाट झापाको भद्रपुरतर्फ उडेको बुद्ध एयरको ९०१ नम्बरको विमान राति करिब साढे ९ बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाको सिकार हुन पुग्यो। सामान्य अवतरण हुने अपेक्षासहित खुसी मन लिएर बसेकी कमलाको त्यो खुसी एकाएक त्रासमा परिणत भयो। विमानले रनवे... विस्तृतमा