सविता नयाँजु/ साँखु(काठमाडौं) । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुरु हुँदैछ । एक महिनाभर स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गरिन्छ । एक महिनासम्म धार्मिक विधि अनुसार व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान,... विस्तृतमा