काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली सेनाले करिब ८० हजार सैनिक परिचालन गर्ने भएको छ । यो सेनाको कुल जनशक्तिको करिब ९५ प्रतिशत हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत सुरक्षा योजना अनुसार सेना निर्वाचनको एक महिना अघि फिल्डमा खटिनेछ । सेनाले देशभरका विमानस्थल र कारागारको सुरक्षा जिम्मा लिनेछ भने हाल त्यहाँ खटिएका प्रहरी जनशक्ति... विस्तृतमा