काठमाडौं । गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणसँग आफ्नो संस्थाको कुनै पनि प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारेको छ। संघले जारी गरेको आधिकारिक विज्ञप्तिमा मन्त्री गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको उल्लेख गरिएको छ। साथै एनआरएनए अमेरिकाको तर्फबाट युवा,... विस्तृतमा