काठमाडौं । सरकारले नेपाल नागरिकता नियमावली, २०६३ मा चौथो संशोधन पारित गरी नेपाल राजपत्रमा प्रकाशित गरेसँगै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नेपाली नागरिकता प्रदान गर्ने कानुनी बाटो खुलेको छ। यससँगै नागरिकता ऐन, २०६३ मा व्यवस्था गरिएको अधिकार अब व्यवहारमा लागू हुने भएको हो। यसअघि वंशजको नागरिकता बाबुको नामबाट मात्रै प्रदान हुँदै आएको थियो। तर नेपाली आमाबाट... विस्तृतमा