काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन्। दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदभार ग्रहण गरेका हुन्। सभापति थापासँगै उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरूले आ–आफ्नो पदको... विस्तृतमा