काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु भएको बताएका छन् । राष्ट्रपति पौडेलले २५ औँ सशस्त्र प्रहरी दिवस –२०८२ का अवसरमा आज सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । उनले यसले उच्च व्यावसयिक सीप,... विस्तृतमा