काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर–२ बाट दिएको उम्मेदवारी फिर्ता लिएका छन्। नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपाने, नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी तथा नेकपा एमालेका मिलन गुरुङ (चक्रे) ले टेलिफोनमार्फत उम्मेदवारी फिर्ता लिएर अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेपछि... विस्तृतमा