काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनपछि पार्टी कार्यालय सानेपामा पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको जानकारी दिएका छन् । शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले आज बस्ने केन्द्रीय समितिको बैठक निर्वाचन केन्द्रित महत्वपूर्ण र ऐतिहासिक हुने दाबी गरे । उनले बैठकले लिने... विस्तृतमा