काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो। डा. भट्टराईको सचिवालयका अनुसार स्वर्गीय भोजप्रसाद भट्टराईको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो। उनको अन्त्येष्टि आजै बिहान ११ बजेपछि पशुपति... विस्तृतमा