सन्तोषी रावल / ललितपुर । ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसर विहानैदेखि मानिसहरूको भीडले भरिन्थ्यो । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकहरुको बाक्लो भिडले यहाँको व्यापार व्यवसायलाई सधैं चलायमान बनाइराख्थ्यो । परम्परागत हस्कलाका सामाग्री, नेवारीकला कौशल, पूजा सामग्रीदेखि विभिन्न किसीमका व्यापार यहाँ हुने गर्दछन् । आन्तरिक देखि बाह्य पर्यटकहरुले हस्तकलाका... विस्तृतमा