काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बिहान बालुवाटारस्थित सरकारी निवासमा भेटवार्ता भएको छ। भेटवार्तामा आगामी निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइए पनि सबै विवरण खुलाइएको छैन। प्रधानमन्त्री कार्कीले हालै हिमाली जिल्लामा मौसमको अवस्था अनुसार दुई चरणमा चुनाव गर्न सकिने अभिव्यक्ति दिएका थिए। उनले भनेकी... विस्तृतमा