काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आइपुगेका छन्। पछिल्लो चार महिनादेखि झापाको दमक क्षेत्रमा बसोबास गर्दै आएका शाह राजधानी फर्किएसँगै राजनीतिक तथा सामाजिक वृत्तमा पुनः चासो बढेको छ। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत काठमाडौं आएका हुन्। विमानस्थल परिसरमा उनको स्वागतका लागि बिहानैदेखि समर्थकहरू भेला हुन थालेका थिए। राष्ट्रिय... विस्तृतमा