काठमाडौं । चार महिनादेखि झापाको दमक नगरपालिका–९ स्थित निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाडौं फर्किएका छन्। उनी कैलाश एयर को हेलिकप्टरमार्फत काठमाडौं आएका हुन्। यसअघि उनी बुद्ध एयर को नियमित उडानमार्फत राजधानी फर्किने तयारीमा रहेका थिए। तर मौसम प्रतिकूल भई उडान ढिलाइ हुने भएपछि अन्तिम समयमा हेलिकप्टर चार्टर गरेर काठमाडौं आएका स्रोतले जनाएको... विस्तृतमा