झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले बंगलादेशको निर्वाचन परिणामसँग तुलना गर्दै नेपालमा पनि त्यस्तै नतिजा आउने दाबी गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले बंगलादेशका चुनावी विजेतालाई बधाई दिँदै नेपालमा चुनाव भए एमालेले भाग लिने र परिणाम आफ्नो पक्षमा आउने संकेत गरेका हुन्। आज काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र... विस्तृतमा