काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३ औं वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक भएका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित आइतबार बिहान नेपाली सेनाले आयोजना गरेको सो बढाईं तथा सैनिक कला प्रदर्शनी – २०८२ समारोहमा सरिक भएका हुन् । सो अवसरमा नेपाली सेनाले... विस्तृतमा