काठमाडौं । जाउलाखेल स्थित प्रहरी परिसर ललितपुरले आफ्नो जाहेरी नलिएर पीडकलाई साथ दिएको पीडितको गुनासो छ । बिहीबार राजधानीमा पीडित जमुना खत्रीले पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले झुलाइरहेको भन्दै पीडा व्यक्त गरेकी छन् । कालिकोट शुभकालिका गाउँपालिका ६ कि जमुना खत्रीले आफूलाई मुगु जिल्ला नेकपा (एमाले)का नेता कर्ण बहादुर मल्लले जबरजस्ति यौन शोषण गरेको बताउँदै बच्चासम्म... विस्तृतमा