काठमाडौं । दुर्गा प्रसाईंको सचिवालयले हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ससम्मान रिहा नगरिएको भन्दै नेपाल बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सचिवालयले सरकारद्वारा विना कुनै ठोस आधार हिरासतमा राखिएको घटनाप्रति आपत्ति जनाउँदै यसलाई अलोकतान्त्रिक कदमको संज्ञा दिएको छ । जारी विज्ञप्तिमा नागरिकको वाक... विस्तृतमा