सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि भ्रष्टाचारविरुद्ध कडा कदम चालिने बताएका छन् । बिहीबार सुर्खेतमा आयोजित बाचापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले रास्वपा सत्तामा आए बस्तीमा डोजर चल्ने भन्ने प्रचारबारे स्पष्ट पार्दै गरिब बस्ती नभई भ्रष्टाचारीको महलमा डोजर चल्ने चेतावनी दिए । “कतिपय मान्छेलाई तर्साउने काम भइरहेको छ ।... विस्तृतमा