काठमाडौं । अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाइएको घटनाको विरोधमा काठमाडौंमा मसाल जुलुस निकालेको छ। विरोध प्रदर्शनका क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको पुत्ला दहन गरेका छन्। अनेरास्ववियुले आरआर क्याम्पस परिसरबाट जुलुस सुरु गरेको थियो। प्रदर्शनकारीहरूले उक्त घटना लोकतान्त्रिक अभ्यास, राजनीतिक... विस्तृतमा