काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘बाचा पत्र’लाई सबैभन्दा उत्कृष्ट दस्तावेजका रूपमा टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुराना दलहरूको घोषणापत्रको तुलनामा रास्वपाको बाचा पत्र संक्षिप्त, स्पष्ट र गुणस्तरीय रहेको बताएका हुन्। भट्टराईले विशेषगरी... विस्तृतमा