काठमाडौं । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ को एक व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। कानूनका विद्यार्थी विवेक चौधरीले आयोगले आफ्नो अधिकारक्षेत्र नाघेर व्यवस्था ल्याएको दाबी गर्दै उक्त प्रावधान बदर गर्न माग गरेका हुन्। दायर गरिएको रिटमा आचारसंहिताको दफा ३७(३) अन्तर्गत राजनीतिक दल वा उम्मेदवारले घोषणापत्रअनुसारको... विस्तृतमा