काठमाडौँ । पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टसहित न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आइतबार श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको हो। यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते श्रेष्ठसहित सात... विस्तृतमा