काठमाडौं । नेपाल–चीन सीमावर्ती तिब्बत क्षेत्रमा आएको भीषण पहिरो र बाढीबाट नेपालतर्फ समेत ठूलो क्षति भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। बुधबार दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ सीमा क्षेत्रमा लेदोसहितको भीषण पहिरोपछि बाढी आएको थियो। त्यसपछि राष्ट्रपति सीले राज्यका सम्पूर्ण... विस्तृतमा