काठमाडौं । ओमप्रकाश अर्यालले निर्वाचनका क्रममा कुनै पनि गैरकानूनी तथा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई कडा कानूनी कारबाही गरिने स्पष्ट चेतावनी दिएका छन्। आज बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग बसेको भर्चुअल बैठकमा गृहमन्त्री अर्यालले सुरक्षा निकायलाई पूर्ण सतर्कताका साथ परिचालन गर्न निर्देशन दिएका हुन्। उनले यस्ता गतिविधि नियन्त्रणमै सीमित नरही... विस्तृतमा