ओखलढुंगा । ओखलढुंगा सदरमुकामनजिकै टिपर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सोलुखुम्बु जाने सडक खण्डअन्तर्गत रमाइलोडाँडाभन्दा केही माथि उक्त दुर्घटना भएको हो । दुर्घटनाग्रस्त टिफर सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भीरमा एक जनाको शव अड्किएको अवस्थामा फेला परेको छ । घटनास्थलमा सुरक्षाकर्मी पुगेर आवश्यक उद्धार तथा अनुसन्धान... विस्तृतमा