सिरहा । सिरहा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक अग्रता हासिल गरेको छ । सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार रास्वपाका उम्मेदवार डा. शम्भू यादव ४४४ मतले अगाडि रहेका छन् । अर्नमा गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा डा. शम्भू यादवले १ हजार २७७ मत प्राप्त... विस्तृतमा