सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना अपडेट सार्वजनिक भएको छ । हालसम्म प्राप्त मत परिणाम अनुसार घण्टी चुनाव चिन्हका उम्मेदवार तपेश्वर यादव अग्रस्थानमा रहेका छन् । प्राप्त मत परिणाम यसप्रकार रहेको छ ः घण्टी (तपेश्वर यादव) – ४००१ मत तारा (अजय शंकर नायक) – १०२४ मत रुख (चन्द्रकला कुमारी यादव) – ६६९ मत होरन (बिरेन्द्र प्रसाद महतो)... विस्तृतमा