मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नं. १ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रका विभिन्न बूथको मतगणनाअनुसार घण्टी चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतमले १८५४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार सूर्य चुनाव चिन्हबाट... विस्तृतमा