काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ७ अर्ब ८८ करोडभन्दा बढी रकम जम्मा भएको जानकारी दिएका छन्। संघीय संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कोषमा हालसम्म ७ अर्ब ८८ करोड ५७ लाख २ सय १७ रुपैयाँ जम्मा भएको बताएका हुन्। प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन कोषबाट १ अर्ब रुपैयाँ... विस्तृतमा