सुर्खेत । कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक बिताइसक्दा पनि बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । चालु आर्थिक बर्षमा ८० प्रतिशत बजेट कार्यान्वयनको लक्ष्य राखेको कर्णाली सरकारको कार्यसम्पादनको गति भने आशालाग्दो देखिएको छैन । चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार रूपैयाँ बिनियोजन गरेको कर्णाली प्रदेश सरकारको... विस्तृतमा