काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरबारमा भएको भेटमा भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा भएको क्षति र सुरुङमा फसेका नागरिकको उद्धारबारे छलफल भएको घिसिङले बताए। घिसिङले सुरुङभित्रको लेदो र गेग्रान हटाउन आवश्यक उपकरण घटनास्थलसम्म पुर्याउन सडक र पुलको... विस्तृतमा