• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • वर्षमान पुनले प्रधानमन्त्री बालेनलाई सिंहदरबारमा दिए १८ बुँदे सुझाव

      सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा

      भदौ २२ गते बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक बिदा

      परराष्ट्रमन्त्री खनालले भने : पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ

      नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

      प्रधानमन्त्रीलाई कुलमानको सुझाव : हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ

      बालेनसँगको भेटपछि कुलमानले भने– राजनीतिक छलफल भयो, सरकार सफल बनाउने प्रतिबद्धता दिएको छु

      बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर ​पशुपति आर्यघाटमा दाहसंस्कार (तस्विरहरू)

      भोटेकोशी बाढी : १ हजार २५२ जनाको शव फेला, ४ हजार २१६ सम्पर्कविहीन

      लाङटाङ खोला जलविद्युत् आयोजनामा फसेका दुई कर्मचारीको शव भेटियो

      गगन थापाको अपिल- ‘सहयोग गर्न सक्ने जुटौँ, नसक्नेले कटु वचन नबोलौँ

      मलेसियालाई ६ विकेटले हराउँदै नेपालले हात पार्‍यो लगातार दोस्रो जित

      नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

      साइबर ठगीविरुद्ध व्हाट्सएपको नयाँ कदम, थपियो उन्नत सुरक्षा सुविधा

      कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक रुट

    होमपेज /  मुख्य समाचार

    बालेनसँगको भेटपछि कुलमानले भने– राजनीतिक छलफल भयो, सरकार सफल बनाउने प्रतिबद्धता दिएको छु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १८, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • २२ पटक पढिएको
  • काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।

    बिहीबार सिंहदरबारमा भएको भेटमा भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा भएको क्षति र सुरुङमा फसेका नागरिकको उद्धारबारे छलफल भएको घिसिङले बताए।

    घिसिङले सुरुङभित्रको लेदो र गेग्रान हटाउन आवश्यक उपकरण घटनास्थलसम्म पुर्‍याउन सडक र पुलको समस्या रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए। उनले सडक सञ्जाल जोडेर उद्धारका उपकरण परिचालन गर्नुपर्ने सुझाव दिएका छन्।

    बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन बन्द भएको जानकारी दिँदै घिसिङले निजी क्षेत्रका जलविद्युत् आयोजनालाई राहत प्याकेज, बिमा भुक्तानीमा सहजीकरण तथा ब्याजमा सहुलियत दिन माग गरेका छन्।

    भविष्यमा ठूला बाढीबाट आयोजना जोगाउन जलविद्युत् आयोजनाको डिजाइन पुनरावलोकन गर्नुपर्ने र रणनीतिक सडक तथा पुललाई उच्च प्राथमिकतामा राखेर मर्मत गर्नुपर्ने सुझावसमेत उनले दिएका छन्।

    भेटमा प्रधानमन्त्री शाहसँग राजनीतिक विषयमा छलफल भएको घिसिङले बताएका छन्। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारलाई सफल बनाउन आफूले सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाएको बताए।

    भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही तथा समसामयिक विषयमा छलफल भएको बताइएको छ। घिसिङले आफूले सरकार सफल बनाउन आवश्यक सहयोग गर्ने धारणा प्रधानमन्त्रीसमक्ष राखेको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ अर्ब ८८ करोडभन्दा बढी रकम जम्मा

    टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार तपाइहरुसँगै छ

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन : गृहमन्त्री गुरुङ

    बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

    बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वर्षमान पुनले प्रधानमन्त्री बालेनलाई सिंहदरबारमा दिए १८ बुँदे…

    सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु…

    भदौ २२ गते बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक…

    परराष्ट्रमन्त्री खनालले भने : पुनर्निर्माणका लागि ठूलो स्रोत…

    बालेनसँगको भेटपछि कुलमानले भने– राजनीतिक छलफल भयो, सरकार…

    विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ अर्ब ८८…

    टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार…

    आर्थिक

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

    कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑