काठमाडौं । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गर्न लागेको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ। हालै केही सञ्चारमाध्यममा शनिबार र आइतबार दिइँदै आएको सार्वजनिक बिदामध्ये आइतबारको बिदा हटाउने तयारी भइरहेको समाचार प्रकाशित भएपछि सरकारले त्यसको खण्डन गरेको हो। सरकारी स्रोतका अनुसार आइतबारको बिदा खारेज गर्ने विषयमा हालसम्म कुनै निर्णय भएको छैन। साथै, यस... विस्तृतमा