काठमाडौं । परराष्ट्र मन्त्रालयले विपद्प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उल्लेख्य संख्यामा मानिसहरू अझै बेपत्ता रहेकाले खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिए । उनका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट १ हजार २५२ शव फेला परेका छन् भने... विस्तृतमा